स्मरण
साना साना खुसीमा लुकेकेको अदृश्य वास्तविकता I तिनै वास्ताविकतालाई जीवित पार्ने चिनी झैँ मिठा गुलिया यादहरु ;आज समिप र साथमा घुमिरहेका छन I सास र प्रकास बनि जीवनलाई मोड दिएका छन I तलाउको बिचमा तैरेको निर्जीव कछुवा फेरी पाइला चाल्न थालेको छ I मिठा यादहरुमा गासिएका अबस्मरणयीय पलहरुले एक्लोपनमा मुसु मुसु हसाउन बाध्य बनाउछन I चिसो सिरेठोले फुटेका ओठहरु तनक्क तनकिन्छन I ओठ दुक्छ I म पात्र मुसु मुसु मुस्कुराहेको हुन्छ I चुस्स चियाले चसक्क पोले पछि मात्र झस्कन्छ I आफ्नो एकोहोरो पन सम्झी फेरी मुस्कुराउछ I
No comments:
Post a Comment