"भुकम्पप्रति आक्रोस"
ढाल्नु पर्ने संसद भवन धरहरा ढालिस तैले
बाल्नु पर्ने शान्ति दियो उल्टै पानि हालिस तैले ,
१० औँ हजार चुडि लगिस, लाखौँहरु बिस्तापित भए
खाने लाउने बाकिँ छैन आफ्नै भुडि टालिस तैले ।।
-->अनिल गौतम
लमजुङ कृषि क्याम्पस
No comments:
Post a Comment