Thursday, June 11, 2015

Documentary of Earthquake in Nepal ;2072 baisak 12

महाभुकम्पले नेपाल र नेपालीलाई तहसनहस पर्यो । करिब १०,००० हजार जानाले ज्यान गुमाउनु पर्यो लाखैँ परिवार घरबार बिहिन भए । कतिका हात छैनन् कतिका खुट्टा । बर्खायामको सुरुवात सगैं जतातै पहिरोको खसेर गाउँ नै सखाप पारिसक्यो । पुनस्थापनाको काम पनि त्यति सहज रुपले जान सकेको छैन । देशलाई बिपत्ति पर्दा सहयोग गर्नु प्रत्येक नागरिकको काम हो । आफ्नो देश बचाउ ,पुनस्थापना र बिपत ब्यबस्थापनमा अगि बडौँ । राष्ट्र र राष्ट्रियता जोगाउ ।

No comments:

Post a Comment