अनिल गौतम
Monday, July 11, 2016
तिमी निदाएको बेला
हुनेछु मुसार्दै तिम्रो सिर तिमी निदाएको बेला
तिमीले रङ्गाएको सिउदोको अबिर तिमी निदाएको बेला
कत्तिपनि नडराउनु नकराुनु अनि नहराउनु माया
हुनेछु हरपल सम्झदै तिम्रो तस्बिर तिमी निदाएको बेला
अपरिचित अनिल
No comments:
Post a Comment
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment