Saturday, June 13, 2015

मुक्तक



तिमी बिना जिन्दगीको हर पल खाली खाली लाग्छ,
हाम्रो नाता मात्र सत्य अरु सब जाली लाग्छ,

तारिफ गरु तिम्रो त झुट हो भन्छौ तिमी
तिम्रो मुहार फक्रिएको गुलाबको डाली लाग्छ ।
                      -->अनिल गौतम
                           लमजुङ कृषि क्याम्पस

No comments:

Post a Comment